संघीय संसदको दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची?
nepalsamaya.com · Thu Sep 10 01:34:00 GMT 2026

काठमाडौं- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १:०० बजे बस्दैछ। यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १:१५ बजे बस्ने कार्यक्रम छ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ।
Read full story at source (nepalsamaya.com)