नापोलिलाई हराउँदै आर्सनल ११औँ स्थानमा
nepalviews.com · Thu Sep 10 01:30:18 GMT 2026
काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इङ्ग्लिस क्लब आर्सनलले इटालीयन क्लब नापोलिमाथि १–० को सङ्घर्षपूर्ण जित निकालेको छ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुकेका थिए।
Read full story at source (nepalviews.com)