एसीसी प्रिमियर कपः ओमानविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा
nepalpress.com · Thu Sep 10 01:31:54 GMT 2026
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको बायुमास क्रिकेट ओभलमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
Read full story at source (nepalpress.com)