सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
bishowkhabar.com · Thu Sep 10 01:30:48 GMT 2026

काठमाडौं– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १:१५ बजे बस्ने कार्यक्रम छ ।
Read full story at source (bishowkhabar.com)