‘बाढीको छालले कहिले डुबाउँथ्यो, कहिले बाहिर निकाल्थ्यो’
onlinekhabar.com · Thu Sep 10 01:28:37 GMT 2026

बर्दियाको बारबर्दिया-१ जोडिपुरका ३५ वर्षिय रामप्रसाद थारु मैलुङ जलविद्युत आयोजनामा काम गर्थे । आयोजनामा फर्माको काम गर्ने उनी भदौ १० मा आएको बाढी बगे । तर उनी कसो-कसो किनारमा पुगे र मुस्किलले बाँचे । उनी अहिले उपचारकै क्रममा छन् । त्यो दिनको कहालीलाग्दो क्षणबारे उनले अनलाइनखबरसँग आफ्नो कुरा यसरी सुनाएका छन् :
भदौ १० गते बाढी आउँदा तपाईं कहाँ हुनुहुन्थ्यो ?
Read full story at source (onlinekhabar.com)