एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले टस हार्यो
ukeraa.com
काठमाडौं : एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा आज नेपाली राष्ट्रिय पुरुष टोलीले ओमानको सामना गर्दैछ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ।
Read full story at source (ukeraa.com)