रूसले युक्रेनमा हान्यो परमाणु हतियार बोक्न सक्ने मिसाइल
setopati.com · Mon May 25 06:56:00 GMT 2026

रुसले युक्रेनमा भीषण हमला गरेको छ।
आइतबार रातभरि युक्रेनको राजधानी किभमा रूसले मिसाइल र ड्रोनले भीषण हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
Read full story at source (setopati.com)