देवीघाटमा एक्रो ब्रिज जडान, आजदेखि पैदलयात्रीका लागि खुला
nepalwatch.com · Thu Sep 10 01:42:47 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्क विच्छेद भएको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ।
Read full story at source (nepalwatch.com)