ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, ओडीआईमा शेर मल्लको डेब्यू
lokaantar.com
एसीसी प्रिमियर कपअन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास क्रिकेट ओभलमा बिहीबार बिहान नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
Read full story at source (lokaantar.com)