थापाको ‘सन्त्रासका साठी दिन’ बजारमा
nayapatrikadaily.com · Mon Apr 29 11:52:00 UTC 2024

आख्यान विधामा निरन्तर प्रयोगपरक शैलीमा लेखन गर्ने साहित्यकार रोशन थापा ‘नीरव’को नवीनतम औपन्यासिक कृति ‘सन्त्रासका साठी दिन’ शिखा बुक्स, काठमाडौंले प्रकाशनमा ल्याएको छ।
लेखकले यस कृतिमा देशमा भएका अधिकांश सहकारी संस्थाको अवस्था संकटग्रस्त भएको विषयलाई लिएर यसो हुनाको खास कारण के हो र यसबाट सामान्यभन्दा सामान्य नागरिकले कसरी कठिनाइ भोग्नुपरेको छ भन्ने कथावस्तुलाई विषय बनाएर लेखेका छन्।
Read full story at source (nayapatrikadaily.com)