सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छः सभामुख अर्याल
corporatenepal.com · Mon May 25 06:57:03 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रमलाई संबोधन गर्दै अर्यालले उक्त कुरा बताएका हुन् ।
Read full story at source (corporatenepal.com)