बर्दियामा १७ लाख ६३ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीका सामानसहित मिनी ट्रक र दुई जना पक्राउ
barnanmedia.com · Thu Jul 09 12:20:30 GMT 2026

बर्दिया – बर्दियामा प्रहरीले करिब रु. १७ लाख ६३ हजार ६ सय बराबरका अवैध भन्सार छलीका सामानसहित एक मिनी ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लाको मधुवन नगरपालिका–४ स्थित सडकखण्डमा नियमित चेकजाँचका क्रममा कैलालीबाट तारातालतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ क १९९१ नम्बरको मिनी ट्रकमा अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न फेन्सी कपडा तथा अन्य सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)