च्याम्पियन्स लिग: बार्सिलोनाको शानदार शुरुवात
neplays.com · Thu Sep 10 01:52:00 GMT 2026
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा बार्सिलोनाले फेयनुर्डलाई ५-१ ले हराउँदै शानदार सुरुवात गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले दुई गोल गरेका थिए भने करिम अदेयेमी, लामिन यामाल र गाब्रियल जेससले एक-एक गोल गरेका थिए ।
Read full story at source (neplays.com)