प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका विद्युत्का कर्मचारीलाई १९ लाख बढी क्षतिपूर्ति
ekantipur.com · Thu Sep 10 01:53:14 GMT 2026

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका विद्युत्का कर्मचारीलाई १९ लाख बढी क्षतिपूर्ति
नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
Read full story at source (ekantipur.com)