तरकारीको विषादी परीक्षण बढाइँदै
nepalnews.com · Thu Sep 10 01:56:18 GMT 2026

चितवन। तरकारीमा विषादीको प्रयोग बढेसँगै भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित महानगर तरकारी तथा फलफूल थोकबजारमा रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा परीक्षणको दायरा बढाइएको छ।
परीक्षणलाई तीव्रता दिएपछि किसानले विषादी प्रयोग गरेलगत्तै तरकारी बजारमा ल्याउने क्रम घटेको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिए।
Read full story at source (nepalnews.com)