जेन्जी सांसदको ह्वाट्सएप ग्रुपमा गृहमन्त्री र रास्वपा सचेतकको भनाभन
kendrabindu.com · Thu Sep 10 02:00:28 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका जेनजी सांसदले बनाएको आफ्नै ‘जेनजी एमपीज् ग्रुप’ नामको ह्वाट्सएप बनाएका छन्। सांसद आकृति अवस्थीका अनुसार त्यो जेनजी सांसदले एकअर्कासँग कुरा गर्नका लागि बनाइएको ग्रुप हो।
यद्यपि, त्यसमा गृहमन्त्री सुधन गुरुङ पनि छन्। उनलाई जेनजी आन्दोलनमा सहभागी भएका आधारमा राखिएको हो। ‘त्यो ग्रुपको मोटिभ के हो भने हामी जेनजी सांसद मात्र त्यो ग्रुपमा हो, अनि जेनजीको इस्युहरूलाई नै त्यो ग्रुपभित्र डिस्कस गर्छौं,’ उनले भनिन्, ‘त्यो एउटा परिवार हो।’
Read full story at source (kendrabindu.com)