काभ्रेको नमोबुद्धमा खाद्य अनुगमन : सात व्यवसायीमाथि कारबाही, तीन लाख जरिवाना
khabarhub.com · Thu Jul 09 12:44:53 GMT 2026

काठमाडौं – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित विभिन्न खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट तथा मासु पसलमा गरिएको संयुक्त अनुगमनका क्रममा खाद्य स्वच्छता र उपभोक्ता संरक्षणसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।
Read full story at source (khabarhub.com)