एसीसी प्रिमियर कपः ओमानविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा
nepalnews.com · Thu Sep 10 02:14:41 GMT 2026
काठमाडौँ। एसीसी प्रिमियर कप अन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बायुमास क्रिकेट ओभलमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।
Read full story at source (nepalnews.com)