साइमा वाजेदले डब्ल्युएचओको क्षेत्रीय निर्देशक पदबाट दिइन् राजीनामा
swasthyakhabar.com · Thu Sep 10 02:12:11 GMT 2026

नयाँदिल्ली — विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक तथा बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले पदबाट राजीनामा दिएकी छन्।
रायटर्सले हेरेको उनको राजीनामा पत्रअनुसार, संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्युएचओ तथा बंगलादेशी अधिकारीहरूले उनीमाथि गरेको ठगीसम्बन्धी अनुसन्धानबीच वाजेदले बुधबार राजीनामा दिएकी हुन्।
Read full story at source (swasthyakhabar.com)