बाढीको भेलमा ढुंगाको काप समातेर बाँचे सई रमेश
barnanmedia.com · Thu Sep 10 02:08:43 GMT 2026

शस्त्र प्रहरी बलको अस्थायी सुरक्षा बेस रसुवाको मैलुङमा बसेको थियो । जहाँ उही गोताखोर तथा सई रमेश थापाको कमान्डमा २१ जना कार्यरत थिए ।
बिहान करिब सवा ८ बजेको आसपासमा रमेशलाई खबर आउछ– माथिबाट भीषण बाढी आउँदै छ, सुरक्षित रहनू । खबर सशस्त्र प्रहरीकै टिमुरे बीओपीबाट आएको थियो । बाढीको सूचना आउने बित्तिकै आयोजना र त्यहाँ काम गर्नेहरूलाई सुरक्षित गर्नुपर्छ, आफ्नो टोली सुरक्षित राख्नुपर्छ भन्ने रमेशलाई लाग्यो । त्यसपछि अर्ली वार्निङ सिस्टमलाई एक्टिभेट गराइयो । साइरन बजाउन थालियो । सशस्त्र प्रहरीको टोली नै गएर तत्काल सुरक्षित ठाउँमा जान भन्यो ।
Read full story at source (barnanmedia.com)