बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता
nagariknews.nagariknetwork.com · Thu Jul 09 12:45:54 GMT 2026

ताप्लेजुङका सरोकारवालाले बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कार्यान्वयनमा लैजानेसहित सातबुँदे प्रतिबद्धता जनाएका छन्।
नेपाल सरकारको राष्ट्रिय बाल अधिकार परिषद्, कोशी प्रदेश समन्वय समितिले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको ‘बाल संरक्षण प्रणालीको स्थापना तथा सुदृढीकरण’ विषयक कार्यशालाका क्रममा सरोकारवालाले उक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)