फेरि फुट्यो विप्लव नेतृत्वको नेकपा : गोर्खा जेलब्रेक गरेकी उमा भुजेलको नेतृत्वमा नयाँ पार्टी पुनर्गठन
nepalpress.com · Thu Jul 09 12:51:20 GMT 2026

रुपन्देही । पटक पटक विभिन्न नेताहरूले छाड्दै गएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पुनः विभाजित भएको छ । सो पार्टीबाट अलग भएकी वरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’को संयोजकत्वमा ९१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन भएसँगै यो पार्टी औपचारिक रूपमा विभाजन भएको हो ।
नेतृ भुजेललाई विप्लवले केही समयअघि कारबाही गरेपछि उनी निकट ठूलो समूहले पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
Read full story at source (nepalpress.com)