त्रिकोण क्यानभासमा उतारियो सिन्धुली कला घर
makalukhabar.com · Thu Jun 18 03:06:00 GMT 2026

बागमती । नेपाललाई उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियानका साथ यात्रारत प्राज्ञ नगेन सिंह ठकुरीले वागमती प्रदेश, सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कला संग्रहालय (सिन्धुली कला घर)लाई क्यानभासमा उतारेका छन् ।
स्थलगत रुपमा नै सिन्धुली कला घर पुग्नुुुभएका ठकुरीले कला घरलाई आफ्नो त्रिकोण क्यानभासमा उतारेका हुन ।
Read full story at source (makalukhabar.com)