३९ वटा म्युचुअल फन्डको कारोबार अंकित मूल्यभन्दा कममा
setopati.com · Thu Sep 10 02:16:32 GMT 2026

बजार घट्दा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) मा आकर्षण बढ्छ भन्ने मान्यता छ। बजार घटेको समयमा सेयर किन्ने अवसर हुने र पछि मूल्य बढ्दा लाभ हुने अनुमानमा यस्ता कोषका योजनाको मूल्य बढ्छ।
तर अहिले बजारमा यसको विपरीत परिदृश्य छ। अहिले बजारमा कारोबार हुने ४५ मध्ये ३९ वटा म्युचुअल फन्ड योजनाको प्रतिइकाइ मूल्य अंकित मूल्यभन्दा कममा कारोबार भइरहेको छ।
Read full story at source (setopati.com)