भोटेकोशी बाढीपछि उद्धार र विद्युत् पुनःस्थापनामा तीव्रता, सयौँ अझै सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Fri Aug 28 14:33:28 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि उद्धार, राहत र विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वयमा सुरक्षा मापदण्ड पालना गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका कामलाई उच्च प्राथमिकतामा राखेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)