आपतकालीन उद्धार र राहतमा एडीबीको ७६ करोड अनुदान
onlinekhabar.com · Fri Aug 28 14:33:56 GMT 2026

१२ भदौ, काठमाडौं । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार र राहतका लागि एसियाली विकास बैंक (एडीबी) ले करिब ७६ करोड रुपैयाँ (५० लाख अमेरिकी डलर) को आपतकालीन सहायता अनुदान दिने घोषणा गरेको छ ।
अनुदान रकम तत्काल उद्धार र राहत कार्य सञ्चालन गर्न प्रयोग गरिने एडीबीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)