सेती नदीमा हाम्फाली बेपत्ता व्यक्तिको शव भेटियो
lokaantar.com

कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरीले एक जनाको शव निकालेको छ ।
भारत घर भई सोही महानगरपालिका–१७ घारिपाटन बस्ने अन्दाजी ३४ वर्षीय मुकेश महतोको शव सशस्त्र प्रहरीले सोमबार निकालेको हो । उनले आइतबार बेलुका उक्त नदीमा हाम्फाली बेपत्ता भएका थिए ।
Read full story at source (lokaantar.com)