लाङटाङको हिमनदी किन फुट्यो? वैज्ञानिकहरू के भन्दै छन्?
setopati.com · Fri Aug 28 14:36:14 GMT 2026

बुधबार बिहान भोटेकोशी-त्रिशूली नदीमा विनाशकारी बाढी आउँदा हामी धेरैले यो घटनालाई सुरूमा अर्कै ढंगले बुझेका थियौं।
नेपाल–चीन सीमा क्षेत्रमा भुइँचालो गयो। त्यसले हिमपहिरो ल्यायो। त्यही हिमपहिरोले कतै माथि ठूलो हिमताल फुट्यो होला र त्यही पानी भोटेकोशी हुँदै त्रिशूलीमा आयो होला!
Read full story at source (setopati.com)