इपिएस प्रणाली सुधारको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
setopati.com · Mon May 25 07:40:56 GMT 2026

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जानबाट बञ्चित भएका युवाहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
इपिएस प्रणाली सुधारको माग गर्दै भाषा परीक्षा पास गरेका तर रोजगारीका लागि दक्षिण कोरिया जान नपाएका पीडित, एग्रिकल्चर स्किल टेस्ट तथा म्यानुफ्याक्चर स्किल टेस्ट उत्तीर्ण युवाहरूले विरोध प्रदर्शन गरेका हुन्।
Read full story at source (setopati.com)