मुगु अदालतमा वार्षिक ७९.२१ प्रतिशत मुद्दा फर्छ्र्यौट
kendrabindu.com · Thu Jul 09 12:53:32 GMT 2026

मुगु । मुगु जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ को असार २२ गते सम्म परेका १०१ एक बिभिन्न मुद्दामध्य ८० मुद्दा फछ्र्यौट भएका छन । कार्यालयको बार्षिक लक्ष्य अनुसार ८१.६३ प्रतिशत उपलब्धि हासिल गरेको छ ।
जिल्ला अदालत मुगुका अनुसार जिम्मेवारी सरेका र नयाँ दर्ता भएका गरी जम्मा १०१ मुद्दा मध्ये ८० मुद्दा फछ्र्यौट भएका छन् भने २१ मुद्दा बाँकी रहेका छन् । जम्मा लगतका आधारमा फछ्र्यौट ७९.२१ प्रतिशत रहेको छ ।
Read full story at source (kendrabindu.com)