विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन सफल बनाउन महासंघ र डब्लुएचईएफबीच समझदारी
corporatenepal.com · Thu Jul 09 12:52:04 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र विश्व हिन्दू आर्थिक मञ्च (डब्लुएचईएफ) बीच नेपालमा सन् २०२७ मा आयोजना हुने विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व हिन्दु इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष सुरज वैद्यले बुधबार महासंघमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।
Read full story at source (corporatenepal.com)