‘जिरे खुर्सानी दरबार’मा भेटियो हानिकारक तथा अखाद्य सामग्री, २ लाख ५ हजार रुपैयाँ जरिवाना
arthadabali.com · Thu Jul 09 13:03:17 GMT 2026

काठमाडौँ / वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री तथा प्रयोग गरेको भेटिएपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीस्थित ‘जिरे खुर्सानी दरबार’ रेस्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले बुधबार गरेको नियमित बजार अनुगमनका क्रममा रेस्टुरेन्टमा मानव स्वास्थ्यका लागि हानिकारक तथा अखाद्य सामग्री फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको जनाएको छ।
Read full story at source (arthadabali.com)