पक्की कुलोसँगै गुसाँवासीलाई घट्ट पिस्न सहज
gorkhapatraonline.com · Mon May 25 07:52:26 GMT 2026

सर्केगार्ड गाउँपालिका–३ स्थित गुसाँ गाउँमा आधुनिक घट्ट सञ्चालनमा आएको छ ।पक्की कुलोसहित आधुनिक घट्ट निर्माण भएपछि स्थानीयवासीलाई घट्ट पिस्न सहज भएको हो ।
स्थानीय दानबहादुर फडेराका अनुसार गाउँमै आधुनिक घट्ट सञ्चालनमा आएपछि टाढा गएर घट्ट पिस्नुपर्ने समस्या हटेको छ । यसबाट स्थानीयको समय बचत हुनुका साथै काम पनि सहज भएको उहाँले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)