डाक्टरलाई १५ जना बिरामीको हत्या गरेको अभियोगमा अदालतले आजीवन कारावासको सजाय सुनाए
barnanmedia.com · Thu Jul 09 13:09:29 GMT 2026

जर्मनीका एक प्यालिएटिभ केयर (अन्तिम चरणका बिरामीको स्याहार गर्ने) डाक्टरलाई १५ जना बिरामीको हत्या गरेको अभियोगमा अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
बर्लिनको अदालतले गोपनीयता कानुनका कारण ‘जोहानेस एम’ नामले चिनिएका ४१ वर्षीय डाक्टरलाई सन् २०२१ सेप्टेम्बरदेखि २०२४ जुलाईसम्म १२ महिला र तीन पुरुषको हत्या गरेको ठहर गरेको हो। मृतकहरूको उमेर २५ देखि ९४ वर्षसम्म रहेको जनाइएको छ।
Read full story at source (barnanmedia.com)