कालीमाटीमा काक्रो, काउली, भिण्डीदेखि हरियो खुर्सानी महँगियो, कुनको मूल्य कति पुग्यो ?
arthadabali.com · Thu Sep 10 02:41:20 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीवारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार केही तरकारी र फलफूलको भाउ बढेको छ । रातो आलु (भारतीय) को मूल्य प्रतिकेजी ४२ रुपैयाँ ५० पैसा, स्थानीय काउली, सिमी र भटमासकोशा प्रतिकेजी ९५ रुपैयाँ, लाम्चो भन्टा प्रतिकेजी १७ रुपैयाँ ५० पैसा, घिरौला ३५ रुपैयाँ, भिण्डी ४८ रुपैयाँ ३३ पैसा पुगेको छ ।
Read full story at source (arthadabali.com)