सेनाको सपना त्यागेर टीकापुर बनाउन जुटेका सन्तोष
nepalpress.com · Thu Sep 10 02:42:18 GMT 2026

टीकापुर । नेपाली सेना बनेर देश र जनताको सेवा गर्ने सपना बोकेका टीकापुरका सन्तोष खड्काको त्यो सपना पूरा हुन सकेन। तर, अहिले उनी जीवनका धेरै कुरा छोडेर आफ्नो ठाउँ टीकापुरलाई सुन्दर, समृद्ध र विकसित बनाउने अर्को ठूलो सपना बोकेर अघि बढिरहेका छन्।
युवा अवस्थामै टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सम्हालेका खड्का व्यवसायीको हकहितसँगै टीकापुरको विकास र समृद्धिलाई प्राथमिकतामा राखेर सक्रिय छन्। भदौ २२, २०८२ मा सम्पन्न संघको २६औँ साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएपछि उनले व्यवसायीका समस्या समाधानदेखि स्थानीय विकासका विभिन्न विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
Read full story at source (nepalpress.com)