चार लाख घुस लिने इञ्जिनियर र लेखापाललाई आठ महिना कैद
nayapatrikadaily.com · Mon Apr 29 12:50:00 UTC 2024

चार लाख रुपैयाँ घुस लिएको भन्दै विशेष अदालतले दुईजनालाई जनही आठ महिना कैद तथा जरिवाना हुने सजाय सुनाएको छ। सोमबार विशेषका सदस्यत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो।
विशेषका अनुसार चारमध्ये दुई प्रतिवादीले भने सफाइ पाएका छन्। विशेषले ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय इकाइ झापाका आयोजना व्यवस्थापक (सिडिइ) हुतराज चौहान र इञ्जिनियर धर्मेन्द्रकुमार झालाई सफाइ दिएको हो।
Read full story at source (nayapatrikadaily.com)