नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलमा रहेको इन्धन डिपो समस्यामा
onlinekhabar.com · Thu Jul 09 13:15:06 GMT 2026

२५ असार, तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई उडान नहुँदा इन्धन डिपो समस्यमा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेकामा नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो ।
कार्यालयका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार गत वैशाखमा एक हजार लिटर मात्रै इन्धन बिक्री भएको थियो ।
Read full story at source (onlinekhabar.com)