गरिमा हत्या प्रकरण, दुई नाबालक बाल सुधार गृह पठाइए
gorkhapatraonline.com · Thu Sep 10 02:52:11 GMT 2026

तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले बाल सुधार गृह पठाउने आदेश दिएको छ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म दुवै नाबालकलाई बाल सुधार गृहमा राख्न आदेश दिएको स्रेस्तेदार राजकुमार दाहालले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)