गृहमन्त्री गुरूङले आफ्नै पार्टीकी सचेतक क्रान्तिशिखालाई हप्काए
barnanmedia.com · Thu Sep 10 02:45:43 GMT 2026

जेनजी स्मृति दिवसको कार्यक्रममा दुई विवादित 'धर्मगुरू' लाई मञ्चमा राखेको भन्दै प्रश्न उठाएकी आफ्नै पार्टीकी सांसद तथा सचेतकलाई गृहमन्त्री सुधन गुरूङले ह्वाट्सएप ग्रुपमा हप्काएका छन्।
झन्डै एक दर्जन 'जेनजी' सांसदहरू रहेको ह्वाट्सएप ग्रुपमा गृहमन्त्री गुरूङ रास्वपा सचेतक क्रान्तिशिखा धितालमाथि हेपाहा शैलीमा प्रस्तुत भएका हुन्।
Read full story at source (barnanmedia.com)