'पास गरेकोलाई कोरिया पठाऊ'
nagariknews.nagariknetwork.com · Mon May 25 08:07:07 GMT 2026

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
'हाम्रो मेहनत हाम्रो अधिकार, अन्याय बन्द गर न्याय देउ', 'पास गरेकोलाई कोरिया पठाऊ' र 'रोजगारको अधिकार सुनिश्चित गर' लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)