यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड साढे ५१ लाखसहित ३० लाखको सामग्री सहयोग
annapurnapost.com · Thu Sep 10 02:53:54 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिमा राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउन यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोद्वारा ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख ५१ हजार सहयोग गरेका छन्।
उक्त रकमबराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
Read full story at source (annapurnapost.com)