प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पद्यम ज्योति ग्रुपको १ करोड सहयोग
ratopati.com · Fri Aug 28 14:43:18 GMT 2026

काठमाडौँ। हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोले जनजीवनमा गम्भीर असर पुर्याएको छ ।
यस्तो दुःखद परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापनार्थ सहयोग पुर्याउने उद्देश्यका साथ पद्यम ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रु. १ करोड सहयोग गरेको छ ।
Read full story at source (ratopati.com)