बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु
arthadabali.com · Thu Sep 10 03:06:30 GMT 2026

बाजुरा / मातृत्व र सुरक्षित सुत्केरीका लागि अनेकन कार्यक्रम सञ्चालन गरिन्छ । जनचेतनाका लागि भन्दै राजधानी काठमाडौँ र देशका ठूला सहरमा गोष्ठी, सेमिनार पनि हुने गर्छन् । सचेतनाका अनेकन कार्यक्रम सञ्चालन गरिएका छन् ।
Read full story at source (arthadabali.com)