१० वर्षमा सामाजिक सुरक्षा खर्च ५९२ प्रतिशतले बढ्यो
barnanmedia.com · Mon May 25 08:23:41 GMT 2026

काठमाडौँ । नेपालमा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या र सरकारी खर्च दुवै तीव्र रूपमा बढेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार पछिल्लो १० वर्षमा सामाजिक सुरक्षा भत्ता कार्यक्रममा लाभग्राहीको सङ्ख्या ६८ प्रतिशतले वृद्धि भएको छ भने खर्च ५९२ प्रतिशतले बढेको छ ।
Read full story at source (barnanmedia.com)