बाढी प्रभावित नुवाकोटमा पुगे प्रधानमन्त्री बालेन
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र साह बालेन बिहीबार नुवाकोटको विदूर पुगेका छन् । त्यहाँ पुगेर उनले बाढीपहिरो प्रभावितहरूको उद्धार, उपचार तथा राहतको अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधामन्त्री साह आज बिहान सडकमार्ग हुँदै नुवाकोट पुगेर बाढी प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको स्थलगत अवलोकन गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका छन्।
Read full story at source (hamrakura.com)