जनै पूर्णिमाका दिन यस्तो रहनेछ मौसम
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । आज जनै पूर्णिमा । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
महाशाखाले आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
Read full story at source (hamrakura.com)