मोटरसाइकल दुर्घटनामा जनमतका नेताको मृत्यु
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–१४ लक्ष्मीनियामा बिहीबार राति भएको दुर्घटनामा ३३ वर्षीय पाण्डेको मृत्यु भएको हो ।
Read full story at source (hamrakura.com)