न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न रास्वपा सांसदको माग
onlinekhabar.com · Mon May 25 08:31:32 GMT 2026

११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा न्यौपानेले यस्तो माग राखेका हुन् ।
Read full story at source (onlinekhabar.com)