लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

दाङ। लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ देखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेका छन्।
Read full story at source (hamrakura.com)